प्राचीन नेपालको इतिहास सम्बन्धी महत्वपूर्ण जनाकारी
प्राचीन नेपालका ऐतिहासिक राजाहरु
पहिलो राजा– धर्माकर
गोपालवंशी राजा– भुक्तमान
सूर्यवंशी राजा– भूमि वर्मा
सोमवंशी राजा– निमिष
लिच्छवि राजा–जयदेव प्रथम
मल्ल वंशी राजा –अरिदेव मल्ल
आभिरवंशी राजा – भाष्करदेव
शाह उपाधि धारण गर्ने– कुलमण्डन खाँन
नेपालका केही राज्यका संस्थापक राजा
राज्य राजा
गोरखा– द्रव्य शाह
तनहुँ– भृंगीसेन
कास्की –विचित्र खाँड
कान्तिपुर– रत्न मल्ल
भक्तपुर – राय मल्ल
पाल्पा – रन्त सेन
डोटी– नियरपाल
दैलेख– संसार वर्मा
बझाङ – शक्ति सिंह
सल्यान– मलै बम्भ
चौदण्डी – जगतसेन
विजयपुर – विजयनारायण सिंह
प्रचाीन नेपालका अन्तिम ऐतिहासि राजाहरु
वंश राजा
गोपालवंशी राजा – यक्ष गुप्त
आभिरवंशी राजा – भुवनसिंह
सोमवंशी राजा – भाष्कर बर्मा
सूर्यवंशी राजा – विजय कामदेव
ठकुरीवंशी राजा – शंकरदेव
काराँतवंशी राजा – गस्ती
गोरखाको राजा – पृथ्वीनारायण शाह
तनहुँका राजा – हरकुमारदत्त सिंह
चौदण्डीका राजा – कर्ण सेन
पाटनका राजा – तेजनरसिंह मल्ल
भक्तपुरका राजा – रणजित मल्ला
काठमाडौंका राजा – जयप्रकाश मल्ल
लिच्छविकालीन केशी शब्द र अर्थहरु
अधिकरण– जिल्ला प्रमुख
अन्तरासन – राजसभा
गौल्मिक – सेना नायक
कुथेर – मालपोत उठाउने र जग्गासम्बन्धी मुद्दा हेर्ने
प्रतिहार – दखरबार हेर्ने अधिकारी (ढोके)
परमासन– माथिल्लो इजलास
भट्टारक – यसले विवाह र छोडपत्रसम्बन्धी काम हेथ्र्यो
मानिका – अनाजको नाप गर्ने साधन (मानु)
महासामन्त – प्रमुख प्रशासक
महामात्य – प्रधानमन्त्री
लिङग्वल– यातायातसम्बन्धी कार्य गर्ने अड्डा
द्रंग– व्यापारिक केन्द्रको रुपमा विकासित वस्ती अर्थात सहरी वस्ती
विष्टि– श्रमको बन्दोबस्त गर्ने अड्डा
प्रसादाधिर्कत – कार्यालय प्रमुख
प्रधान – ग्राम प्रशासक
भट– सिपाही
सामन्त – प्रशासक
युवराज – मन्त्रीस्तरीय पदाधिकारी
धर्म राजाकामात्य – धार्मिक काम गर्ने
पिठाध्यक्ष – धार्मिक काम गर्ने
ग्राम– इलाका वा विकसित बस्ती÷ प्रशासनको तल्लो एकाइ
तल – गाउँ बढ्दै संयुक्त रुप लिई विकसित ग्रामको वस्ती
पूर्वाधिकरण – राजदरबारको पूर्वी भागमा रहेको अड्डा
पश्चिमाधिकरण – राजदरबारको पश्चिम भागमा रहेको अड्डा
माप्चोक अधिकरण– विवाह, सम्बन्धविच्छेद, पुनः विवाहसम्बन्ी
मुमरात्मात्य – मन्त्रीस्तरीय पदाधिकारी
भट्टाधिकरण – जात धर्मको सुरक्षा गर्ने बौद्धिक नेतृत्वको अड्डा
विषय– जिल्लास्तरीय प्रशासनिक एकाइ
महाप्रतिहार – राजदरबारसम्बन्धी मुख्य अधिकारी
महाबलाध्यक्ष – प्रधान सेनापति
महासर्वदण्डनायक – प्रधानन्यायाधीश
सर्वदण्डनायक – न्यायाधीश
बलाध्यक्ष – सेनापति
दण्डनायक – शान्ति सुरक्षाको व्यवस्था र अपराधीलाई सजाय गर्र्ने प्रहरी प्रमुख
दूतक – शाही घोषण प्रचार गर्ने व्यक्ति
महान्धीकरण – खास प्रयोजनमा प्रयुक्त अधिकरण
दिग्वार – कर व्यवस्थापन गर्ने
गौनुङ – राज्यको सिँचाई व्यवस्था गर्ने
शोल्ला अधिकरण– चोरी, राजकाजजस्ता पञ्च अपराध सम्बन्धी हेर्र्न
श्रह्मामुङ – जग्गादान र त्यस्तो जग्गाको हिसाब किताब राख्ने
भटनायक – सेनाध्यक्ष
भट्टारक – राजाको निजी सचिव
सर्वदण्डनायक – प्रहरी तर्फको सर्वोच्च पदाधिकारी
पाञ्चाली – गाउँको मुद्दा मामिला र विकास निर्माणको काम गर्ने निकाय
परमाशन – पञ्चखतको मुद्दा हेर्ने अधिकार भएको अड्डा
बजार अड्डा – भन्सारसम्बन्धी काम गर्ने कार्यालय
सिङ्ग्वल – यातायात, कुलो, खानेपानी सम्बन्धी कार्य गर्ने
भोगकर – पशुपालनमा लगाइने कर
झलण्ड – झारा (खेताला) सम्बन्धी कामका रेखदेख गर्ने
सिङ्कर – फर्निचरमा लगाइने कर
पलाण्डुकर – लसुन र प्याज उत्पादनमा लगाइने कर
मल्लकर – भैसीमा लगाइने कर
सुकस्कर कर – सुंगुरमा लगाइने कर
तैल कर – तेलमा लगाइने कर
चैलकर – कपडामा लागाइने कर
कर – वाणिज्इमा लगाइने कर
आपणकर – पसलमा लगाइने कर
मल्लयुद्व र गोयुद्व कर– मनोरञ्चनमा लगाइने कर
भागकर – कृषि त्पादनमा लगाइने कर
कुवेर – यसले त्रिकार (भाग भोग र कर) संकलन गर्ने मालपोत उठाउने र भूमीसम्बन्धी मुद्दा हेर्ने निस्सा दिने कार्य गर्ने गर्दथ्यो् ।
अमात्य– मन्त्रीस्तरी अधिकारी
हामी सामान्य ज्ञानका अन्य सामाग्रीहरु प्रस्तुत गर्दै जानेछौं हामीसँगै रहनुहोला । –सम्पादक ।

Post a Comment